नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
वासिङ्टन डिसी, असार ७ गते । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
