SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, असार ७ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो ।