SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

अलपत्र ‘स्मार्ट सिटी’ योजना प्रदेशले बनाउने घोषणा

रजनी योगीसुर्खेत, असार ७ गते । कर्णाली प्रदेश सरकारले आधुनिक र व्यवस्थित सहर अर्थात् सुविधासम्पन्न नयाँ सहर निर्माण गर्न ‘स्मार्ट सिटी’ को घोषणा गरेको छ ।