जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य तीव्र
तनहुँ समाचारदातातनहुँ, असार ७ गते । तनहुँ जलविद्युत् आयोजनाको १४० मेगावाट क्षमताको मुख्य बाँध (हेडवक्र्स) निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
