SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

हुलाकी सडक विस्तार पाँच सयभन्दा बढी रुख कटान गरिने

घोराही समाचारदाता घोराही, असार ७ गते । दाङको देउखुरी क्षेत्रमा हुलाकी सडक विस्तार प्रक्रिया अघि बढेको छ ।