SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

फेरियो सरकारी विद्यालयको मुहार

विनय कर्ण कल्याणपुर (सप्तरी), असार ७ गते । सप्तरीको सुरुङ्गा नगरपालिकास्थित एक सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ ।