SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

बेनी (म्याग्दी), असार ७ गते । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता ।