SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

सत्यका पक्षपाती रूपचन्द्र

नेपालको राजनीतिमा कठोर र जटिल अवस्थामा उदाएको पात्र, जसले इमान र विवेकले जीवनभर सत्यको साधना ग-यो । विरोधीको झुटैझुटको सिकार बनेर आफ्नो जीवन आफैँले समाप्त पार्न बाध्य भयो ।