SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

घोराही (दाङ), असार ७ गते । दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।