दबाबमा खेल्दै स्पेन र उरुग्वे
न्युयोर्क, असार ७ गते । विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ मा शीर्ष दुई स्थान बनाउने अपेक्षा गरिएका टिम स्पेन र उरुग्वे पहिलो जित निकाल्ने प्रयासमा हुने छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
