SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशन आजबाट

वसन्त पराजुली भरतपुर, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ ।