SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १०:०७ PM · 1 मिनेट पढाइ

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार ६ गते । जल तथा मौसम विज्ञान विभागले शनिबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।