SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १०:१५ PM · 1 मिनेट पढाइ

सुरुङ्गा नगरपालिकाको बजेट ८९ करोडभन्दा बढी

धीरेन्द्रप्रसाद साहराजविराज, असार ६ गते । सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि ८९ करोड १० लाख ८० हजार रुपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।