SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १०:४१ PM · 1 मिनेट पढाइ

बेपत्ता युवा मृत फेला

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), असार ६ गते । बर्दियाको गेरुवा गाउँपालिका १ जनकनगरमा डुबेर बेपत्ता भएका युवाको शव फेला परेको छ ।