SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०८:१४ PM · 1 मिनेट पढाइ

भोटो जात्राको समापन (फोटो फिचर)

ललितपुर, असार ६ गते ।  शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ–यात्रा सकिएको छ ।