SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०७:२१ PM · 1 मिनेट पढाइ

नरैनापुर गाउँपालिकाद्वारा ४९ करोड बढीको बजेट सर्वसम्मत पारित

सिराज खाननेपालगन्ज, असार ६ गते । बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।