SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०६:३० PM · 1 मिनेट पढाइ

स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध

म्याड्रिड, असार ६ गते । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ ।