SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०६:३९ PM · 1 मिनेट पढाइ

खाली बन्दै पोखरा बसपार्क

फडिन्द्र अधिकारीलेखनाथ, असार ६ गते । सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको मिलनविन्दु पृथ्वीचोकमा रहेको अतिक्रमित बसपार्कको जग्गा खाली गर्ने अभियान जारी छ ।