SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०६:५५ PM · 1 मिनेट पढाइ

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

काठमाडौँ, असार ६ गते । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ ।