SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०५:४९ PM · 1 मिनेट पढाइ

लागुऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम शुभारम्भ

रमेश विश्वकर्मागुल्मी, असार ६ गते । गुल्मीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ ।