SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

पनौतीमा लहलाउँदो मकैबारी

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३, चामखर्कस्थित बारीमा लहलाउँदो मकै। केही हप्तादेखि वर्षा नहुँदा भने काभ्रेपलाञ्चोकको अन्य केही स्थानमा मकैका बोट सुक्न थालेका छन् ।