रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन
काठमाडौँ, असार ६ गते । २६औँ खुला तथा ११औ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जित्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
