SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्यान्ड प्रस्थानः मिडिया

वासिङ्टन, असार ६ गते । संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विट्जरल्यान्डमा हुने वार्ताका लागि प्रस्थान गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।