SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

भारतमा जून २२-२३ सम्म ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने

नयाँदिल्ली, असार ६ गते । भारतले सन् २०२६ जुन २२-२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकको आयोजना गर्ने भएको छ ।