SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडौँ, असार ६ गते । आयोजक अमेरिका फिफा विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।