SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

बिवशबाट दिप्सन बनेका हत्या अभियुक्त १३ वर्षपछि पक्राउ

बिष्णुप्रसाद पोखरेलदमक, असार ५ गते । झापाको दमक–८ का दिप्सन चौधरीले सायद सोचेका थिए, नाम परिवर्तन गरेपछि विगतमा आफूले गरेको अपराधका पानाहरू बन्द हुनेछन् ।