SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

श्रमदान गर्न जाँदा डुबेर बेपत्ता

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), असार ६ गते । बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् ।