SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ, असार ६ गते । नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जित्नुभएको छ ।