SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

बूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि

काठमाडौँ, असार ६ गते । १०औँ राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ ।