SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन, असार ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ ।