लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
बेरुत, असार ६ गते । लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
