SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी

तेल अवीव (इजरायल), असार ५ गते । इजरायली रक्षा बल (आईडीएफ)ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने जनाएको छ ।