SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

टोकियो, असार ६ गते । जापानी सरकारले जुलाईदेखि विदेशीको लागि एकल-प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ ।