SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

काठमाडौँ, असार ६ गते । फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ ।