SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ, असार ६ गते । आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।