SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

गोरखापत्रकर्मी यादवमाथि आक्रमण

विनय कर्णकल्याणपुर (सप्तरी), असार ६ गते। नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र सप्तरी समाचारदाता देवराम यादवमाथि आक्रमण भएको छ।