SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

उदयपुरमा बस दुर्घटना : एक जनाको मृत्यु, ३१ जना घाइते

भक्तिविलास पोखरेल गाईघाट, असार ६ गते । उदयपुरको उदयपुरगढी गाउपालिका वडा ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ।