SHARE
Samata Press · शनिबार ६ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।