ऐय्या...ऐय्याया ! [कथा]
घाम अस्ताएको थिएन तर सूर्य देखिँदैनथ्यो । घना बादलको दल भौँतारिरहेको देखिन्थ्यो । भित्र कोठाबाट कहालीलाग्दो स्वर सुनिन्थ्यो बिच बिचमा । स्वरको चढाव मच्चिँदै गइरहेथ्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
