SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

केराको कुथुङ्ग्री

जरा वा गानाबाट नयाँ बिरुवा उम्रने नभई यस केराको कोसाभित्र हुने बिउबाट मात्र उम्रने भएकाले एक ठाउँमा एउटा मात्र थाम हुने गर्छ । पसाउँदा ठुलो छाता जस्तो बुङ्गो हुन्छ ।