SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, १२ करोड ६९ लाख राजस्व सङ्कलन

कास्की । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।