SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित

एजेन्सी । अमेरिका, इरान, कतार र पाकिस्तानबीच स्विट्जरल्याण्डको बर्गनस्टोकमा शुक्रबारका लागि तय गरिएको वार्ता स्थगित भएको छ । स्विट्जरल्याण्डको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्ता स्थगित भएको पुष्टि गरेको हो ।