चीनबाट अमेरिकातर्फ झन्डै १ हजार टन विन्ड टर्बाइन ब्लेडको ढुवानी शुरु
एजेन्सी । चीनको तियान्जिन बन्दरगाहबाट संयुक्त राज्य अमेरिकाको बन्र्स हार्बरका लागि झन्डै १ हजार टन तौल भएका विन्ड टर्बाइन ब्लेडहरू बोकेको जहाज प्रस्थान गरेको छ । चीनमा निर्मित यी विशाल ब्लेडहरूले अमेरिकाका स्थानीय वायु ऊर्जा परियोजनाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
