वैशाख मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता पौने ३ करोड पुगे, फोरजीका बढेसँगै थ्रीजी ग्राहक उल्लेख्य घटे
नेपालमा आर्थिक वर्ष २०८२/८३ को दशौं महिना वैशाख मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७४ लाख ९८ हजार ५५२ पुगेको छ।
