हुलाक सेवा प्रविधिमैत्री बनाएको फाइदा: घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव
सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत् थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ।
