SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाका विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्दै आएको छ ।