SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन

प्रोफेसनल गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।