SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ असार २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

ईभी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि पनि कारबाही प्रक्रिया अघि बढ्यो

भन्सार विभागले विद्युतीय सवारीसाधनको जाँचपास तथा आयातसम्बन्धी उठेका प्रश्नबारे गरिएको छानबिनपछि रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर