SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्‍याउँछः मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएकी छन् ।