SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

एजेन्सी । रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आएका छन् ।